नियम १०
जिल्ला जलस्रोत समितिको संयुक्त बैठक
(१) जलस्रोतको उपयोगसँग सम्बन्धित कुनै काम एक
भन्दाबढी जिल्ला जलस्रोत समितिहरूसँग सम्बन्धित भएमा सम्बन्धित सबै जिल्ला जलस्रोत
समितिहरूको संयुक्त बैठकले यो नियमावली बमोजिमको अधिकारको प्रयोग गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको संयुक्त जिल्ला जलस्रोत समितिको बैठकको अध्यक्षता
सम्बन्धित जलस्रोत सम्बन्धी परियोजनाको संरचना वा त्यसको मुख्य भाग जुन जिल्ला जलस्रोत
समितिको कार्यक्षेत्रभित्र पर्छ सोही जिल्ला जलस्रोत समितिको अध्यक्षले गर्नेछ ।